हिमगिरी उद्योगको नयाँ मास्क बजारमा
नेपालको अग्रणी औद्योगिक प्रतिष्ठान हिमगिरि मास्क उद्योगले कोविड १९ (कोरोना भाइरस) को पहिलो लहर शुरु हुन साथ देशभरी नै मास्कको हाहाकार भएको बेला अहोरात्र मेहनत गरेर देशको कुना
कुनामा औरा ब्राण्डको फेश मास्क पुर्याउन सफल भएको यहाँहरुलाई विदित नै छ ।
हिमगिरि मास्क उद्योगको उत्पादनहरु प्रति समग्र देशवासीको विश्वशनियताले हामीलाई थप जिम्मेवार बनाएको हामीले महशुस गरेका छौ । समय सापेक्ष मानवीय स्वास्थ्य सुरक्षालाई ध्यानमा राखि थप
परिस्कृत गरी नेपालको पहिलो इयर कम्फर्ट सर्जिकल मास्क मास्क हामीले बजारमा ल्याएका छौ । यो मास्कको अरु विशेषता भनेको यूवी स्टरलाइज्ड, 99BFE Melt Blown Fabric हो । जसले कुनै
पनि बैक्टिरीया, धूलो र जिवाणुलाई ९९ प्रतिशत सम्म संशोधन गर्दछ् । यो मास्क कुनै पनि मानवीय स्पर्श नभएको नाकमा अडकिने तथा त्वचाको लागि एकदमै उपयुक्त मास्क हो । यसको खाश विशेषता
भनेको यो मास्क कानको लागि एकदमै आरामदायक पनि हो ।
यो मास्क उच्च–गुणस्तरीय भएकोले गर्दा वातावरणमा भएका धुलो कण, तरल पदार्थको मात्रा (छिटा), एरोसोल, परागका कण सहितका विभिन्न कण तथा किटानुहरुलाई नाक र मुखमा छिर्नबाट फिल्टर गदर्छ
अनि यसको कम्फर्ट ईयर लुप भएकोले यो हाम्रो कानको लागि पनि एकदमै आरामदायक छ र कानमा कुनै किसिमको दबाब महशुस हुँदैन ।
हामीले ५० पिस रु १० पिसको विभिन्न रंगमा फेश मास्कको प्याक बजारमा ल्याएका छौं, जसले तपाईको पारिवारिक माग पुरा गर्नेछ । घर, कार्यालय, पसल, सैलुन, ब्युटि पार्लर तथा अन्य ठाउँ सहित
कुनै पनि कार्यले घरबाहिर जानु परेमा स्वास्थ्य र सुरक्षाको लागि औरा मस्क उपयुक्त हुनेछ । यो डिस्पोजेबल फेश मास्क बच्चा, वयसक र बृद्ध समेतको लागि उपयोगी मास्क हो ।